खेलकुद
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

विराटनगरमा सुरु भयो कोशी प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम

विराटनगर, असार १० —खेलकुद पत्रकारहरूको क्षमता विकास गर्न उद्देश्यले विराटनगरमा कोशी प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सुरु भएको छ।
असार १० र ११ गतेसम्म चल्ने तालिम कोशी ब्रोडकास्टिङ नेटवर्क प्रा.लि.को आयोजनामा तथा प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको सहकार्यमा सम्पन्न हुँदैछ।
तालिममा झापा, मोरङ, सुनसरीलगायत जिल्लाबाट खेलकुद पत्रकारहरूको सक्रिय सहभागिता रहेको छ। कार्यक्रमले पत्रकारहरूलाई खेलकुद रिपोर्टिङका नयाँ प्रविधि, दृष्टिकोण र नीतिगत पक्षबारे जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article