विजनेश
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हाम्रो नेपाल तथा विकल्प उपभोक्ता बीच एकिकरण

बिर्तामोड / हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र विकल्प उपभोक्ता सहकारी संस्था गौरादह  एकीकरण  भएको छ ।

Advertisement

Advertisement

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुबै सहकारी एकिकरण भएको प्रमाणपत्र प्रदान गरेको हाम्रो नेपाल साकोसका अध्यक्ष भवानी प्रसाद दंगालले जानकारी दिए ।एकिकरणपछि संस्थाको नाम हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको छ ।

एकिकरणपछि संस्थाको सञ्चालक,लेखा समिति हाम्रो नेपालकै कायम रहने र विकल्प सहकारीको सम्पत्ती, दायित्व तथा जाहेजेथा हाम्रो नेपालले व्यहोर्ने व्यवस्था गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article