हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

नेकपाकी उम्मेद्बार भट्टराईले गरिन मतदान

पोखरा : कास्की क्षेत्र नम्बर २ की प्रतिनिधी सभा सदस्यकी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की उम्मेद्वार विद्या भट्टराई अधिकारीले भोट हालेकी छन् । उनले पोखरा ३३ को शान्ति उदय मावि मतदान केन्द्र पुगेर विहान नौ बजे आफ्नै लागि मत खसालेकी हुन् ।

Advertisement

  प्रमुख प्रतिपक्ष काङ्ग्रेसका खेमराज पौडेलले मतदान गर्न पाउने छैनन् । उनी कास्की क्षेत्र नम्बर ३ भुम्दीवासी हुन् ।

Advertisement

त्यस्तै साझा पार्टीकी रजनी केसीले विहान सवा सात बजे पोखरा ४ गैरापाटनमा रहेको नविन मावि मतदान केन्द्र पुगेर मतदान गरेकी हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)