हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ हप्ता अगाडि

हल्दीबारी जेसीजलाई अर्को सफलता, सुरुङ्गामा आयोजित हाजिरीजवाफ प्रतियोगितामा तेस्रो

झापा। सुरुङ्गा जेसीजद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा हल्दीबारी जेसीजले तेस्रो स्थान हासिल गरेको छ।

Advertisement

प्रतियोगितामा हल्दीबारी जेसीजको तर्फबाट कार्यकारी उपाध्यक्ष जेसी प्रयुष पौडेल, कोषाध्यक्ष जेसी भीमप्रसाद भट्टराई र शाखा सम्पादक जेसी नवीनके भट्टराई सहभागी थिए।

Advertisement

उक्त कार्यक्रममा हल्दीबारी जेसीजका अध्यक्ष जेसी नितेश खरेल अतिथिका रूपमा सहभागी थिए। जेसीआई नेपालका राष्ट्रिय उपाध्यक्ष एवं यस क्षेत्रका तोकिएका उपाध्यक्ष (Assigned VP) जेसी अनिश भट्टराईको कार्यक्षेत्रभित्र पर्ने झापाका शाखाहरूमध्ये हल्दीबारी जेसीजले यो स्थान हासिल गरेको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)