हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हल्दीबारी–४ च्याङ्राबन्दामा ट्रान्सफर्मरबाट तामाको तार चोरी

हल्दीबारी–४ च्याङ्राबन्दामा विद्युत् ट्रान्सफर्मरबाट तामाको तार चोरी भएको छ। पछिल्लो समय लागूऔषध प्रयोगसँगै स्थानीय क्षेत्रमा चोरीका घटना बढ्दै गएको भन्दै स्थानीयवासी चिन्तित बनेका छन्।

Advertisement

सार्वजनिक सम्पत्तिमाथिको चोरी तत्काल रोक्न प्रहरी तथा सम्बन्धित निकायलाई स्थानीयवासीले कडा कदम चाल्न आग्रह गरेका छन्। साथै, भारतबाट कवाडीका सामान संकलन तथा खरिद–बिक्रीका लागि आउने व्यक्तिहरूको गतिविधिमाथि निगरानी बढाउनसमेत माग गरिएको छ।

Advertisement

समयमै नियन्त्रण नगरे चोरीका घटना अझ बढ्न सक्ने भन्दै स्थानीयवासीले सम्बन्धित निकायलाई सचेत गराएका

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)