हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ घण्टा अगाडि

रास्वपाद्वारा ‘राइट टु रिकल’ दस्तावेज निर्माण गर्न ११ सदस्यीय समिति गठन

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ।

Advertisement

​गत भदौ ५ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णय बमोजिम उक्त समिति गठन गरिएको प्रवक्ता जगदिश खरेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

Advertisement

​गठित समितिमा संयोजक आचार्यसहित गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिश्मा कठरिया र प्रमोद न्यौपाने सदस्य रहेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)