खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

सागमा नेपाललाई पहिलो स्वर्ण

नेपालले १३औं दक्षिण एशियाली खेलकुद सागमा करातेबाट पहिलो स्वर्ण पदक जितेको छ।

पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले फाइनलमा सोमवार पाकिस्तानी खेलाडी नियमातुल्लालाई पराजित गरेका हुन्।

श्रेष्ठ २६.७२ अङ्क प्राप्त गरेका छन् भने नियमातुल्लाले २४.९२ अङ्क प्राप्त गरेका थिए।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)