हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा वडाअध्यक्षका उम्मेद्बारलाई शुन्य मत 

हल्दिवारी । यहि बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा हल्दिवारी १ का स्वतन्त्र  वडा अध्यक्षका उम्मेद्बारलाई शुन्य मत आएको छ ।
अध्यक्षका स्वतन्त्र  उम्मेद्बार रहेका पुर्ण बहादुर लिङ्देनलाई गुलाफको फुलमा शुन्य मत आएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले दिएको निर्वाचन चिह्न नचिन्दा  उम्मेद्बारले समेत कमलको फुलमा मतदान गरेको रहस्य खुलेको हो ।
श्रोतका अनुसार उम्मेद्बारले समेत अर्कै चिन्हमा मतदान गरेका थिए ।  कमलको फुलमा १५० भन्दा बढि मत खसेको बताईएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)