हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

माओवादी केन्द्रकी कृष्णकुमारी एक भोटले जित्दै बनिन् गाउँपालिका उपाध्यक्ष

ताप्लेजुङको सिद्धिङवा गाउँपालिकामा एक मतको हारजित भएको छ । उपाध्यक्ष पदमा माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरियाले आफ्ना प्रतिस्पर्धीलाई मात्र एक मतले पछि पार्दै जित हात पारेकी हुन् । कडरियाले स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई पराजित गरेकी हुन् । कडरियाले २३७६ मत प्राप्त गरिन् भने निकतम प्रतिद्धन्द्धी राईले २३७५ मत ल्याए ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)