हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गठन

झापा। हल्दिबारीमा हिजो एक कार्यक्रम विच मदन भण्डारी स्पोर्ट्स एकेडेमी हल्दिबारी गाउँकमिटी गठन गरिएको छ ।

Advertisement

उक्त गठन कार्यक्रममा एकेडेमीका केन्द्रिय सदस्य छवि लाल विश्वकर्मा ,जिल्ला कमिटी सदस्य केश्व श्रेष्ठ ,नेकपा एमाले हल्दिबारी इन्चार्ज नरेश चुडाल लगायतको उपस्थिति रहेको थियो।

Advertisement

एकेडेमीको हल्दिबारी गाउँकमिटी का अध्यक्ष सर्वधन तामाङ्ग र सचिवमा अभिषेक खतिवडा लाई जिम्मेवारी प्रदान गरिएको हो।

उपाध्यक्षमा रस्मिता वन,सहसचिवमा जोगेन हस्दा,कोषाध्यक्षमा योगेश ढकाल र टिकाराम वन ,चिरन ढुङ्गेल,खेम चम्लागाई,दिपिका गिरी,सन्जोक राई,विपिन शिवाकोटी,याम ढङ्गाल,र सुरज दर्जी लाई सदस्यको जिम्मेवारी तोकिएको छ ।

उक्त गठन कार्यक्रम सम्पन्न सगै झापामा १५ वटा नै पालिका स्तरीय समिती गठन भइ सकेका कुरा जिल्ला अध्यक्ष श्रेष्ठले बताएका छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)