हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापामा प्रतिबन्धित लागुऔषधी सहित ५ जना पक्राउ

झापाको विभिन्न ठाउँबाट प्रहरीले लागू औषधि सहित५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

पक्राउ पर्नेमा बिर्तामोड ७ का महमद आरिफ ,अर्जुन धारा ११ का प्रदीप दर्जी मेचिनगर १३ का धनबहादुर महतारा ,बिर्तामोड १० का सन्दीप लाम्गादे त्यसैगरी भारत दार्जीलिङ जिल्ला खोरिवारीका राजेन्द्र बर्मनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार पक्राउ परेका ५ जनालाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी अनुसन्धान भइ रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)