कोरोना संक्रमणको बहानामा विभिन्न कम्पनीहरुले बजार प्रतिनिधीलाई कामबाट निकालेको तथा तलब कटौती गरेको घटनाप्रति नेपाल बजार विक्री प्रतिनिधि संघले आपत्ति प्रकट गरेको छ ।
संघका अध्यक्ष सूर्य पराजुली...
डोटी, डोटीको सेती नदिमा ३२ किलोको माछा फेला परेको छ । स्थानिय युवाको बल्छीमा सोमबार उक्त माछा परेको हो ।नारीदाङ भन्ने ठाउँमा बल्छी हान्दै गरेका युवाले उक्त माछालाई मारेपछि हेर्नेहरुमो समेत भिड लागेको ...
काठमाडौँ , सोमबार यूके पाउण्ड, कुवेत र बहराइन दिनारको विनिमयदर बढेको छ भने अन्य देशको जिनिमयदर स्थीर रहेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ५७...
एक महिनामा घर तयार गरिदिने हल्दिवारी गाउँपालिका ५ बस्ने एकल महिला गोरिमाया बिकको आर्थिक अवस्था कमजोर भएको भन्दै सामाजिक संजालमा आएपछि सहयोग गर्नेहरु जुट्न थालेको अभियानका सदस्य संजय योङहाङ लिम्बुले बत...
धरानः नेपालको विकासमा मेरुदण्डको भूमिका निर्वाह गर्दै आएको सार्वजनिक यातायात क्षेत्र निम्न मध्यमवर्गको मात्र अधिकतम लगानीमा सञ्चालन हुँदै आएको छ । कोरोना भाइरसको महामारीका कारण घोषित लकडाउनले यो क्षेत...
काठमाडौँ, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्य...
कोरोना महामारीको असर तथा प्रभावले गर्दा सरकारव्दारा घोषित लकडाउनको कारण पर्यटन उद्योगमा दुरगामी नकारात्मक प्रभावहरुले कमसेकम एक बर्षसम्म पर्यटन सुचारु हुननसक्ने भएको जनाउ“दै ६ बुंदे निर्णय सहित होटल...
जाजरकोट , जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनल...
काठमाडौं । कमल गाउँपालिकाका विभिन्न वडामा जेपी फाउण्डेसनले स्थानीय गाउँवासीलाई चौथो चरणसम्मको राहत वितरण गरेको छ ।स्थानीयहरुले राहत नपाए पछि आफ्नो सक्रियतामा रातहत वितरण गरेको फाउण्डेसनका झापा जिल्ला ...
नेपालीको प्रतिव्यक्ति आम्दानी बढेको तथ्यांक केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको छ । एक व्यक्तिको बार्षिक औसत आम्दानी १ लाख २६ हजार १८ रुपैयाँ पुगेको छ ।
अर्थात एक व्यक्ति १ हजार ८५ डलर आम्दानी ...