काठमाडौँ । नेपालले स्कटल्याण्डमाथि ३ विकेटको शानदार जित हासिल गरेको छ । स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य पछाएको नेपालले ४७ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालको जितमा दिपेन्द्र सि...
काठमाडौं, ४ फागुन ।आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ ।यसअघि शीर्षस्थानमा रहेको आर्सनललाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै सिटी पहिलो स्थानमा उक्लन ...
काठमाडौं, ३ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नामिबियाले आज स्कटल्याण्डसँग खेल्दैछ ।
आज बिहान ९ः०० बजे टियु क्रिकेट मैदानमा सुरु हुने खेलमा दुवै टोलीले बिजयका लागि प्र...
काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ ।
कीर्तिपुरस्थित त्...
काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । यो सँगै उनी कदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर...
भद्रपुर । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । एक ...
भद्रपुर, १ फागुन । झापाको भद्रपुरमा आज आयोजित मिनि म्याराथन ‘भद्रपुर रन–२०७९’ को उपाधि हपन्वा टुडू र सुस्मिता राईले जित्नु भएको छ ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा भएको पाँच किलोमिटर दूरीको भद्रपुर र...
भक्तपुर, २७ माघ । सैनिक आवासीय महाविद्यालय भक्तपुर सल्लाघारीमा आज शुक्रबारबाट १४ औँ प्रधानसेनापति कप अन्तर विद्यालय टि–ट्वान्टी रनिङ्ग क्रिकेट प्रतियोगिता सुरु भएको छ । महाविद्यालयको खेल मैदानमा सुरु ...
जनक राजवंशी/हल्दिबारी, २७ माघ । मुस्ताङ्ग भद्रपुर झापा गोल्डकपको तयारी अन्तिम अवस्थामा पुगेको गोल्डकपका महासचिव जिवन कुमार श्रेष्ठले बताएका छन । यहि फल्गुण ७ देखि १६ गते सम्म सञ्चालन हुने गोल्डकप हुने...
भद्रपुर, २४ माघ । मुस्ताङ्ग भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजन चौधरी ग्रुपको मुस्ताङ्ग बियरले गर्ने भएको छ । आज भद्रपुर स्थित होटेल आनि हेरीटेजमा पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी गराइएको हो ...