आईपीएलका लागि नाम दर्ता गराएका १५ नेपाली खेलाडी यी हुन् !

आईपीएलका लागि नाम दर्ता गराएका १५ नेपाली खेलाडी यी हुन् !

इन्डियन प्रिमियर लिग क्रिकेट ९आईपीएल०को मेगा अक्सनका लागि नाम दर्ता गराएका १५ जना नेपाली खेलाडीको नाम नेपाल क्रिकेट सङ्घले शनिबार सार्वजनिक गरेको छ। आईपीएलका लागि नेपालका तर्फबाट पवन सर्राफ, आशिफ शेख...
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, को-को परे टिममा ?  (नामावलीसहित)

टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, को-को परे टिममा ?  (नामावलीसहित)

आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । आगामी फेब्रुअरीमा ओमान हुने प्रतियोगिताको लागि आज (बिहीबार) नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १६ स...
पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ लाई

पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ लाई

पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा अर्को बिभागिय टिम नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफले उपाधी उचालेको हो । उपाधिसँगै एपीएफले नगद...
ए डिभिजन लिगमा एनआरटी माथि आर्मीको संघर्षपुर्ण जित

ए डिभिजन लिगमा एनआरटी माथि आर्मीको संघर्षपुर्ण जित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । आज भएको खेलमा आर्मीले न्युरोड टिम एनआरटीलाई शुन्यका बिरुद्ध एक गोलले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित...
ए डिभिजन लिगमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीको रोमाञ्चक खेल, बराबरी खेले संगै अंक बाँडे

ए डिभिजन लिगमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीको रोमाञ्चक खेल, बराबरी खेले संगै अंक बाँडे

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेलेका छन । बराबरी खेले संगै दुबै टिमले अंक बाँडेका छन्।दशरथ रंगशालामा आज भएको खेलमा एपीएफ र एनआरटी बीच एकदमै रोमान्चक खेल भ...
यू–१९ साफ महिला फूटबलमा नेपाल भारतसँग पराजित

यू–१९ साफ महिला फूटबलमा नेपाल भारतसँग पराजित

काठमाडौं ,४ पुस २०७८ । बंगलादेशमा जारी १९ वर्षमुनीको साफ महिला फूटबल च्याम्पियनसिप अन्तर्गत लीग चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियमम...
जब सत्तारुढ दलका सांसदले मञ्चमै खेलाडीलाई झापड हाने…

जब सत्तारुढ दलका सांसदले मञ्चमै खेलाडीलाई झापड हाने…

 दिल्ली, ३ पुस – भारतको झारखण्ड राज्यस्थित राजधानी राँचीमा एक राष्ट्रिय खेलका क्रममा सत्तारुढ भारतीय जनता पार्टीका सांसदले खेलाडीमाथि हातपात गरेका छन् । भारतको उत्तर प्रदेशस्थित कैसरगंजबाट प्रतिनिधित...
कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकालाई

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकालाई

हल्दिबारी , १६ मंसिर । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकाले चुमेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले उपाधि उचालेको हो ।बाह्रदशी गाउँपालिकासँगको खेलमा झा...
कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपः अन्तिम चारमा कन्काई, बाह्रदशी, भद्रपुर र झापा

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपः अन्तिम चारमा कन्काई, बाह्रदशी, भद्रपुर र झापा

कमल, १५ मंसिर । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको दोस्रो चरणको खेल सम्पन्न भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर पालिका झापा जिल्ला स्तरीय  भलिबल खेल प्रतियोगिताको दोस्रो ...
कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप सुरु, विर्तामोड र बाह्रदशीको विजयी सुरुवात

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप सुरु, विर्तामोड र बाह्रदशीको विजयी सुरुवात

विर्तामोड। कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता आज मंगलबार देखि सुरु भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको पहिलो खेलमा बाह्रदशी गाउँपालि...