कमला भट्टराई । सुनसरीको घुस्की र बसन्तपुर सिमानाकाबाट प्रहरीकै सेटिङमा दैनिक भारत विहारको घुरना बजारबाट घुस्की र बस्मतिया बजारबाट भुटाहा हँुदै खुलेयाम तस्करी भइरहेको छ । नेपाल सरकारले भारतसँगको सीमाम...
इनरुवा – सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको सरोकारवालासँगको बैठकले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा ...
विराटनगरबाट काठमाडौँका लागि छुटेको मालबाहक कन्टेनर चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन...
काठमाडौँ – विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिखदेखि हुने चांैथो चरणको...
काठमाडौँ – जग्गा प्रशासन र भू–सेवा सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ । सरकारले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमै ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस...
काठमाडौँ - मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । भने केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर १...
ललितपुर, ५ साउन : गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् ।
अपराह्न १ बजे अख्तियार दुरुपयोग अ...
भोलिबाट यातायात चल्ने समाचार बाहिरिदै गर्दा नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भोलिबाट सार्वजनिक सवारी साधन चल्ने कुरा निराधार रहेको बताएका छन् । यद्यपि उनले यातायात सुचारु गर्ने वि...
अबदेखि एक बैंकको एटीएम कार्ड अर्को बैंकमा कारोबारमा गर्दा अतिरिक्त शुल्क नलाग्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिमार्फत चालू आर्थिक वर्षदेखि जुनकुनै बैंकमा कारोबारमा अतिरिक्त शुल्क नलाग...
भद्रपुर, ३ साउन । आन्तरिक राजस्व कार्यालय मेचीले कोेभिड–१९ का कारण लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७६र०७७ मा विभिन्न शीर्षकमा रु तीन अर्ब एक करोड अर्थात् ल...