कालापानीबारे चीनले मुख खोल्दै भन्यो, ‘हामी सधैं नेपालको अखण्डताका पक्षमा छौं’  

कालापानीबारे चीनले मुख खोल्दै भन्यो, ‘हामी सधैं नेपालको अखण्डताका पक्षमा छौं’  

  कार्तिक, २०७६ काठमाडौं । भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भुभाग लिम्पियाधुरा क्षेत्रलाई समेत राखेपछि भएको पछिल्लो बसमा अर्को छिमेकी चीनले मुख खोलेको छ ।  नेपाल स्थित चिनियाँ दुताबासले दु...