जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट आइतबार गराएपछि जसपा यस्तो निष्कर्षमा पुगेको हो...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन्।आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने बताएका थिए। त्यसपछि प्रधा...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गुरुङले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् । मनाङ्गेलाई युवा तथा ख...
काठमाडौं । सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सा...
गत फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले निषेधको व्यवहार देखाएपछि समानान्तर गतिविधि गरिरहेको खनाल–नेपाल समूहले ठूला कार्यक्रम नगर्ने भएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट झन् संक्रामक बन्दै गएपछि ...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सोमबारदेखि सुरु हुने विशेष अधिवेशनमा टेबुल हुँदैछ । कांग्रेस, माओवादी र जनमोर्चाका २८ सांसदको मागपछि प्रदेश प्रमुख अ...
नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुग्दा प्रधानमन्त्री केपी ओलीको सरकारको पनि दिनगन्ती सुरू भएको छ । शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहलाई वायस गरेर स्थायी किटी गठन ...
काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका राष्ट्रिसभा सदस्यको पतपूर्तिका लागि निर्वाचन मिति घोषणा गरेको छ ।
नेकपा माओवादीको सिफारिसमा एमालेमा प्रवेश गरेका रामबहादुर थापा ९बादल० को सांसद पद खारेज भएसँगै ...
काठमाडौं । पार्टी विभाजनको डिलमा पुगेका बेला आज अकस्मात एमाले समर्थकहरुले खुशीको खबर सुने । पार्टीका शिर्ष नेताद्वय केपी शर्मा ओली र माधव नेपाल वान अन वान वार्तामा बस्दैछन् ।
होटल मेरियटमा नेताद्वयको...
सांसद र मन्त्री पदबाट पदमुक्त भएकै दिन रामबहादुर थापा पुनस् गृहमन्त्रीमा नियुक्त भएका छन् । उनले आइतबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । पुर्ननियुक्ति पाएका थापालाई आइतबार साँझ राष्ट्रपति वि...