झापा क्षेत्र नं ३ मा नेपाली कांग्रेसको महासमिति सदस्यको लागि हिजो भएको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ ।
खुल्लातर्फ १० जनाले उम्मेदवारी दिएकोमा पाँचजना निर्वाचित भएका छन् । उम्मेद्बारी ...
झापाको हल्दिबारी ३ मा नेकपा (माओवादी केन्द्र) को वडा कमिटीको पुर्नगठन कार्यक्रम सम्पन्न भएको छ ।
क. डिकविर कुलुङ राईको अध्यक्षतामा ९ सदस्यीय नेकपा (माओवादी केन्द्र) हल्दिबारी गाउँपालिका ३ नंं. वडा ...
बिर्तामोड, २० असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् अग्रज नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस झापा जिल्ल...
ललितपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब मुलुकलाई बचाउने र बनाउने हो भने निर्णायक आन्दोलनको तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् ।
आज पार्टीको ललितपुर जिल्ला कार्य समितीद्वारा आयोजित शुभकामना...
काठमाडौँ, ११ असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुर च्य...
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नं. २ मा हुने उप निर्वाचनको लागि महेन्द्र थापालाई अघि सार्ने भएको छ । संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधन पछि उक्त क्षेत्रमा उप निर्वाचनक...
सत्तारुढ नेपाली कांग्रेसमा सुन तस्करी छानबिनका विषयमा मतभिन्नता देखिएको छ । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा सांसदहरू गुटगत आधारमा प्रस्तुत भएका छन् । सभापति शेरबहादुर देउवा निकट सांसद तस्करीक...
झापा । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवी लामिछाने झापा आउने भएका छन् ।
आगामी भदौ १ र २ गते जिल्ला स्तरिय जनसभा आयोजना गरिएको र सो जनसभालाई सम्बोधन गर्न लामिछाने झापा आउन लाहेको रास्वपाका प्रच...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले ...
हल्दिवारी । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।