मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने बाह्रदशी-३ का २२ बर्षीय सनम हेमरमको पर्सि क्यानाडाको उडान भएकाे खुलेको छ । आज बिहान करिब ११ बजे बाह्रदशी-५ घोडामारा चोक नजिकै उनि सवार मोटरसाइकल दुर्घटनामा परेको थियो ।