हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

नेपाली क्रिकेट टिमले अन्तिम अभ्यास खेल ओमानसँग खेल्दै

काठमाडौं, ३२ जेठ । नेपाल पुरुष क्रिकेट टिमले आज ओमानसँग अभ्यास खेल खेल्दैछ ।

Advertisement

आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका पुगेको नेपालले आज ओमानसँग अन्तिम अन्तिम वार्मअप खेल खेल खेल्न लागेको हो ।

Advertisement

आजको खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा सुरु हुनेछ । सो खेल हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपाल यस अघिका तीन अभ्यास खेलमा भने लगातार पराजय भोगेको छ ।

जसअनुसार नेपाल युएई तीन विकेटले पराजित भएको थियो भने त्यसअघि दक्षिण अफ्रिकामा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पनि पराजित हुन पुगेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)