हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ४ वटा ट्रयाक्टर नियन्त्रण

जेष्ठ ३२, झापा । झापा भद्रपुर नगरपालिका वडा नं.७ स्थित देउनिया खोलाबाट अवैध रुपमा बालुवा ,ढुङ्गा उत्खनन गर्दै गरेका ४ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

प्रहरीका अनुसार प्र.१-०१-००१ त.८७६६, प्र.१-०१-००१ त.८०७४, मे.१ त.४८६२ र अल्फाबेट नखुलेको ९९०४ नं.को ४ वटा ट्रयाक्टरले ढुङ्गा, बालुवा उत्खन्न गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भद्रपुर नगरपालिकाको कार्यालयमा बुझाईएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)