हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कचनकवल, बनियानी स्वास्थ्य केन्द्र औषधी शाखामा कार्यरत सम्पूर्ण कर्मचारी निलम्बन

बनियानी । केही दिन अघि प्राथमिक स्वास्थ्य केन्द्र, बनियानीमा म्याद गुज्रेको औषधी वितरण भएको भनी हल्ला आए पछि कचनकवल गाउँपालिकाले ७ दिने छानबिन समिति गठन गरेकाे छ ।

Advertisement

उक्त छानबिन समितिकाे पुरा प्रतिवेदन नआउन्जेल सम्मका लागि गाउँपािलकाले प्रेस विज्ञप्ती निकाल्दै प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको औषधी वितरण शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई आजको मितिबाट लागुहुने गरी निलम्बन गरेकाे र प्रतिवेदनमा दाेषी ठहरीए औषधी वितरण शाखामा कार्यरत कर्मचारीहरुलाइ थप कार्वाही अगाडि बढाउने कचनकवन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले जानकारी दिनु भयाे ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)