मसला पिन्ने भाँडो
रेविका सँग पुरानो कपबोर्ड र सन् १९७० मा किनेको मसला पिन्ने भाँडो पनि रहेको थियो । उनको आमाले अरुसँग कर गरेर राखेको भाँडा वास्तवमा उनको लागि अहिले वरदान सावित भयो ।
निलो आकाशे रंगको मसला पिन्ने भाँडा रहेको तब मात्र उनले थाहा पाइन जब उनको ८६ वर्षको वृद्व आमाले पोल खोलिन । रेविका अहिले त्यहि मसला पिन्ने भाँडाको प्रयोग गरी तिउन पकाउँछिन् ।
दिन सन् १९७६ तीरको हो तब उनको परिवार निम्न आयस्रोतमा जीउँथ्यो । उनको बुवाको मृत्यु र आमाले पाँच जना बालबालिका हुर्काउनुपर्ने बाध्यता अनि आयश्रोत नै नहुनु उनको लागि दुखदायी समय थियो त्यो । उनी १२ वर्ष की थिइन भने उनको दाजु भाई क्रमशः १० र १३ वर्षका थिए ।
उनको परिवार ऋणमा चलेको थियो भने मीठो खाने, सुकिलो पोसाक, राम्रो आवास र सवारी उनको लागि रहरको कुरामात्र भएको उनी सम्झिन्छिन् ।
उनको पिता जुवामा रमेको उनको मानचित्रमा अझ पनि झझल्किन्छ । त्यसकारण आमा बताउँनुहुन्छ बुवा यही कारण ५ वर्ष जेलमा परेपनि ।
उनी भन्छिन्,“मेरो आमा हिसाबकिताबमा औधि रुचि राख्नुहुन्छ । यसै अनुसार भविष्य प्रतिको योजना साकार पार्न रुचि राख्नुहुन्छ । हाम्रो युरोपको सामुद्रिक तट नजिकको हाम्रो महंगो घर तिम्रो बाबुले जुवा खेल्ने होडमा बेचिछाडे ।”

त्यसो त मेरा भाईहरु हिसाब किताब राख्न र खरिदबिक्री खातामा पोख्त थिए पनि तर हाम्रो युरोपको आवास बेचेकोमा सानैमा मलाई दुःख लागेको थियो ।

हो घर परिवार चलाउन गाह्रो पर्न आँउछ । बाटोमा काम गर्न विहानको ९ बजे देखिको ५ बजेसम्मको तारिखी ध्याउन्न हुनेगर्छ । बेलुकीको खाना बेलुकी ६ बजे तिरको हो । त्यसैपनि परदेशमा कोही नातागोता र आफन्तको भेटघाटको संयोग हुनु पनि ठूलो कुरा हो । १२ वर्षसम्म म आँफै आमासँग भावानात्मक रुपमा नजिक भएँ । त्यसै ले होला आज मिक्सर पाएँ ।

ठूलो परिमाणमा खानेकुरा पस्किनु अति नै गाह्रो हुँदो रहेछ । त्यसो त हामी धेरै नै खानेकुरा खानुपर्ने हुँदा नजिकको कलकारखानाबाट परिकार रोजेर ल्याउँथ्यौं । त्यो अति नै मसलेदार हुने गर्दथ्यो । जतिबेला म सानी हुन्थे बाबाले ल्याई दिनु भएको सागशब्जीयुक्त खाना मैले खानै पर्दथ्यो मनपरेर होस् या नचाहेर ।

ठूलो खिया नलाग्ने काँसको भाँडामा आलु पकाउनु, च्यादानीमा पानी तताउनु, कहिले घिउ खार्नु र बजारमा बनेका नौनी, आइसक्रिम हाम्रो लागि रोचक खानेकुरा हुने गर्दै आएको थियो । ओभनमा बदाम तार्नु , जन्मोत्सवमा फ्रिज चलाई फलफुल तथा मिष्ठान्न भोजनको स्वाद चाख्नु हाम्रो लागि नौलो चाँहि थिएन ।
तर मसला पिन्ने भाँडा पाए पनि हामीले पकाउने खानेकुरा आधुनिक तरिकायुक्त भएन । म मेरो बहिनीको र आमाको सुन्दर हाँसेका तस्विर हेरी चित्त बुझाउने गर्ने गर्छु कहिलेकाहीँ ।
मेरो बहिनी दुवै हँसिला छन् ।
मेरो हजुरआमा उनीहरुलाई भन्नुहुन्छ खेल्दा चकचक नगरी खेल है, ठोक्कर लाग्ला, ढाड भाँचिएला ।
हामी घर बढार्ने, कुचो लाउने र घरको चपराशीको काममा पनि अल्झिने गर्छौं ।
ब्द्दघ ब्रिगटन एर्यपोर्टमा जाँदा म सानोहुँदा १९६२ मा बटुकीमा मैले पिठोको रोटी पनि खाएकी थिएँ ।
त्यो दुग्धजन्य पदार्थले मेरो मन भरेको थियो ।

तर दिन बदलिएको छ । खाना पाक्यो भन्नासाथ हामी जमघट हुन्छौ । केही उत्तेजक सामाग्री पत्रपत्रिकामा हेर्दै हामी रेलमा कहिले दायाँ त वायाँ चलेका चल्यै हुन्छौं ।

मेरी आमा कहिले पनि कराउने तथा रुने गर्दिनन् । तर उनको दाँत कसिलो किटकिट हुने गर्दछ ।

कसलाई कति पैसा तिर्ने रातभरी कुरा हुन्छ । जीवनको यो क्षणमा आँउदाको अन्यारो र क्रोध धेरै अघिको पलले समेटदै ल्याएको होला ।

यो कुराको टुंगो लाउन झन गाह्रो परेको छ । हाम्रो जागिर, पढाई, ट्युसन, र तिर्ने पैसाको बारेमा किट्किट् गरेर दाँत टोकेर टाउको दुखाई सिवाइ केही छैन ।
(स्रोतः बिबिसी न्युज डटकम)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार