वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा प्रदेश नं १ ले विजयी भएको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेशलाई २६ रनले पराजित गर्दै प्रदेश १ ले विजयी सुरुआत गरेको हो...
हल्दिबारी l कतारविरूद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपाली महिला टिमले ३(० ले क्लिनस्विप गरेको छ। बिहीबार भएको तेस्रो खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले सिरिज क्लिनस्विप गरेको हो। यसअघि नेप...
विश्व चर्चित खेलाडी तथा ब्राजिलका स्टार नेयमारले आउँदो खेल गुमाउने भएका छन् । कतारमा हुन लागेको फिफा विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाविरुद्ध हुने खेल नेयमार गुमाउने भएका हुन् । उनी देब्रे खुट्टाका का...
डेभिड वार्नर आईसीसी टी-२० विश्वकप २०२१ को प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका छन् । अष्ट्रेलियालाई पहिलो पटक टी-२० विश्वकप जिताउन मद्दतमा गरेका वार्नर उत्कृष्ट खेलाडी घोषित भए ।
वार्नर र मिचेल मार्शक...
ब्राजिलले कतार फिफा विश्वकपमा स्थान पक्का गरेको छ । शुक्रबार बिहान भएको खेलमा कोलम्वियालाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा ९ अंकको अग्रता बनाउँदै विश्वकपमा छनो...
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट २०२१ को उपाधिको लागि न्युजिल्यान्ड र अष्ट्रेलिया भिड्ने भएका छन् । दुबै टोली सेमिफाइनलमा आफ्ना प्रतिद्वन्दीलाई हराउदै फाइनल प्रवेश गरेका हुन् ।
फाइनल खेल आगामी आइतब...
नोभेम्बर १५ देखि बंगलादेशमा हुने साउथ एसियन बास्केटबल एसोसिएसन (साबा) च्याम्पियनसिपमा नेपाल सहभागी नहुने भएको छ । बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले तयारी गर्न नपाएकाले सहभागी नहुने निर...
भारतीय बलर अक्षय कर्नवारले चार ओभरमा चारै ओभर मेडन राख्दै २ विकेट लिएर विश्व कीर्तिमान बनाएका छन्।
भारतीय घरेलु टी-२० क्रिकेट प्रतियोगिता सैय्यद मुश्ताक अली ट्रफीमा विदर्भ क्रिकेट टीमका बलर कर्नवारले...
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलका खेलहरु आज(बुधबार) बाट सुरु हुँदैछ । आज हुने पहिलो सेमिफाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दैछन् ।
अबुधाबीमा हुने खेल नेपाली समय अनुसार राति...