काठमाडौँ – बिसं २०७६ सालको एसईईको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै प्रकाशित गरेको हो।
सोमबार बसेको बोर्ड सदस्य सहितको बैठकले परिक्षाफललाई अनुमोदन ...
एक नम्बर प्रदेस अन्तर्गतको झापा, मोरङ्ग र सुनसरी जिल्लाभित्र श्रावण २८ गते बुधबार राधा कृष्ण रथ यात्राको अवसरमा सार्वजनिक बिदा भएको ब्यहोरा जानकारी गराइन्छ !
विवाह पछि श्रीमान श्रीमती बीच कस्तो सम्बन्ध हुन्छ भन्ने धेरैको चासो हुने गर्छ। विवाह पछि केहिको सम्बन्ध जीवन भर टिक्ने गर्छ भने केहीको खासै सम्बन्ध राम्रो हुन सक्दैन। सम्बन्ध टिक्ने र नटिक्नेमा श्रीमा...
बहुविवाह नैतिक पतन देखिने फौजदारी कसूर नभएको सर्वोच्च अदालतले स्पष्ट गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले भनेको छ– ‘बहुविवाहलाई नैतिक पतन देखिने फौजदारी कस...
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बी...
आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु !
आज २०७७ साल साउन १४ गते अर्थात २९ जुलाई, अन्तर्राष्ट्रिय बाघ दिवस-२०२० । यस उपलक्ष्यमा बाघ संरक्षणका लागि सबैमा हार्दिक शुभ-कामना व्यक्त गर्दछु |
बाघ प्रकृतिको नि:श...
महिनावारी हुँदा महिलाहरुले अनेक पीडादायी समस्याको सामना गर्नुपर्छ्र यस मध्ये पेट बिग्रिने सामस्या पनि एक हो्र प्रायस् महिलाको महिनावारीको समयमा पेट बिग्रिन सक्छ्र के कारणले हुन्छ त यस्तोरु
हर्मोनल स्...
नाग पंचमी श्रावण शुल्क पक्ष पंचमी तिथिको दिन पर्दछ्र यस तिथिमा भगवान शिवको आभुषण नागको पूजा गरिन्छ्र नागको पूजा गरेर आध्यात्मिक शक्ति, सिद्धि र अपार धन प्राप्त गर्न सकिन्छ्र यदि कुण्डलीमा राहु(केतु खर...
काठमाडौँ – अनेरास्ववियुले विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ । आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जार...
काठमाण्डौं , साउन ८ ।‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२०’ को दशौं संकरणको आवेदन फारम खुल्ला गरिएको छ । आयोजक सिजन मिडियाले आज एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।
विज्ञप्तिमा भनिएको छ – विगत ...