विश्व हिन्दू परिषदद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न

विश्व हिन्दू परिषदद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौ, विश्व हिन्दू परिषद नेपाल धनुषा जिल्ला कार्य समितिद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम फाल्गुन ८ गते जनकपुरधाम स्थित गायत्री कुञ्ज अतिथि सदनको सभाहलमा आयोजना गरिएको थियो...
रासस उत्कष्ट फोटो पत्रकारिता पुरस्कार प्रदीपराजलाई

रासस उत्कष्ट फोटो पत्रकारिता पुरस्कार प्रदीपराजलाई

काठमाडौँ, ७ फागुन ;राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकार प्रदीपराज वन्तलाई यसवर्षको ‘उत्कृष्ट राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । राससको ६० औँ वार्षिकोत्स...
हल्दिवारी ४ का १२ युवालाई निशुल्क डाइभिङ्ग तालिम

हल्दिवारी ४ का १२ युवालाई निशुल्क डाइभिङ्ग तालिम

हल्दिवारी ४ समाबेशी समितिको आयोजनामा एक महिने डाइभिङ्ग तालीमको कार्यबाहक वडा अध्यक्ष केदार प्रसाद उप्रेतीले उदघाटन गर्नु भएको छ । समाबेशी समिति संयोजक पवित्रा सिन्चिउरीको सभापतित्व तथा कार्यबाहक वडा ...
११३ वर्ष पुरानो झापा जिल्लाको पहिलो मजार शरीफ “हजरत सूफी अजमत हुसैन रहमतुल्लाह अलैहि “

११३ वर्ष पुरानो झापा जिल्लाको पहिलो मजार शरीफ “हजरत सूफी अजमत हुसैन रहमतुल्लाह अलैहि “

हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी l नेपालमा मुस्लिम समुदायको अवस्था सरकारी तथ्यांक अनुसार दयनीय अवस्था रहेको बुझिन्छ । शिक्षा र रोजगारमा एकदमै कम रहेको मुस्लिम समुदाय भने नेपाली राजनीति गतिविधिहरुमा पनि...
फुश्रेको पब्लिक माविमा सवा करोडको भवन निर्माणको तयारी

फुश्रेको पब्लिक माविमा सवा करोडको भवन निर्माणको तयारी

हल्दिबारी न्यूज, धरानः धरानको पुरानो सरकारी स्कुलहरु मध्ये एक धरान–१३ फुश्रे स्थित पब्लिक माध्यमिक विद्यालयको नयाँ भवन सवा करोड रुपयाको लागतमा निर्माण शुरु भएको छ । सरस्वती पूजाको साइतमा मंगलवार उपमहा...
बेवारिशे शव व्यवस्थापन गर्दै आएका बस्नेत पक्राऊ

बेवारिशे शव व्यवस्थापन गर्दै आएका बस्नेत पक्राऊ

काठमाडौं, ४ फागुन । बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले पक्राऊ गरेको छ । उनलाई काठमाडौ छिरेको केही समयमै प्रहरीले पक्राऊ गरेको हो । बस्नेतले आफूसँगै शव व्यवस्थापनमा विगतमा सक...
बेलबारीकी ५ बर्षिया सुभानाले बितरण गरिन शैक्षिक सामाग्री

बेलबारीकी ५ बर्षिया सुभानाले बितरण गरिन शैक्षिक सामाग्री

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी । मोरङको बेलबारी ३ की ५ बर्षिया सुभाना सुवेदीले बेलबारी ३ मा रहेको श्री आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेकी छिन । मंगलबार सरस्वती पु...
महिला हिंसा र विभेदविरुद्धका घट्नाको विरोधमा काठमाडौंमा प्रतिकात्मक शव र मलामीसहित महिला मार्च – फोटोफिचर

महिला हिंसा र विभेदविरुद्धका घट्नाको विरोधमा काठमाडौंमा प्रतिकात्मक शव र मलामीसहित महिला मार्च – फोटोफिचर

काठमाडौं, ३० माघ । महिलामाथिका हिंसा र विभेदविरूद्धका घट्नाको विरोधमा बृहत नागरिक आन्दोलनको अगुवाईमा आज महिला मार्च भएको हो। बसन्तपुरबाट सुरू भएको मार्च सिहदरबार मूलेटमा पुगेको थियो । कालो कपडा लगाएर ...
सप्तकोशीमा हाम फालेका पुरुषलाई प्रहरी हबल्दारले बचाए

सप्तकोशीमा हाम फालेका पुरुषलाई प्रहरी हबल्दारले बचाए

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी / घरायसी तनावका कारण सप्तकोशीमा हाम फालेर आत्महत्या गर्न लागेका एक पुरुषलाई सशस्त्र प्रहरीका सहायक हबल्दार डम्बर श्रेष्ठले सकुशल उद्दार गरेका छन् । श्रेष्ठले सुनसरीको ...
बिर्तामोडको देवकोटा आधारभुत विद्यालयको स्वरुपमा परिवर्तन आउने

बिर्तामोडको देवकोटा आधारभुत विद्यालयको स्वरुपमा परिवर्तन आउने

बिर्तामोड नगरपालिका वडा न.९ मा रहेको देवकोटा आधारभुत विद्यालयको स्वरुपमा छिट्टै परिवर्तन आउने भएको छ । स्थानीय युवाहरुको अग्रसरतामा विद्यालयको खेल मैदान सम्याउने, भवनहरुमा रङ्ग रोगन गर्ने, सरस्वती मन्...