हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

स्कुल बस पल्टिँदा एक जनाको ज्यान गयो, ३० जना घाइते

दाङमा आज बिहान स्कुल बस अनियन्त्रित भइ पल्टिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।

दाङको कोठरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ज्ञानज्योति बोर्डिङ स्कुलको बस अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिए।

Advertisement

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल र राप्ती लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)