आइसीसी यु–१९ः चौथो जीतकाे लक्ष्यसहित नेपाली टोली मलेसियासँग मैदानमा

आइसीसी यु–१९ः चौथो जीतकाे लक्ष्यसहित नेपाली टोली मलेसियासँग मैदानमा

१६ फागुन । युएइमा जारी आइसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपाली समयअनुसार केही बेर अर्थात बिहान १०ः४५ बजेबाट शुरु हुनेछ भने नेपालले आफ्नो चौथो खेलम...
भद्रपुर झापा गोल्डकप : मछिन्द्र र आर्मी फाइनलमा ,७ झापाली खेलाडीले मछिद्रबाट खेल्दै

भद्रपुर झापा गोल्डकप : मछिन्द्र र आर्मी फाइनलमा ,७ झापाली खेलाडीले मछिद्रबाट खेल्दै

झापाको भद्रपुरमा जारी भद्रपुर झापा गोल्डकपको उपाधि रक्षा गर्ने त्रिभुवन आर्मी र मछिन्द्र क्लवले दावी गरेका छन । सोमवार झापा भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीले उपाधि आफ्नो पोल्टामा पार्न कु...
मछिन्द्र फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश

मछिन्द्र फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश

भद्रपुर, फागुन १४ । मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्नेछ । फाइनल प्र...
म्यानचेस्टर सिटीकाे ४–१ को फराकिलो जीत

म्यानचेस्टर सिटीकाे ४–१ को फराकिलो जीत

काठमाडाैं, १४ फागुन । घरेलु टोली सिटी बर्नमाउथमाथि म्यानचेस्टर सिटीले सानदार जित हात हासिल गरेको छ । इंग्लिस प्रिमियर लिग बर्नमाउथमाथि सिटीले ४–१ को फराकिलोृ जीत हासिल गरेको हो । भिटालिटी स्टेडियम ...
त्रिभुवन आर्मी भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश

भद्रपुर, फागुन १२ । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फ...
एपिएफ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

एपिएफ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर, फागुन १२ । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा ...
आज एपिएफ र काउवार्न बजार बङ्गलादेश भिड्दै : भद्रपुर झापा गोल्डकप

आज एपिएफ र काउवार्न बजार बङ्गलादेश भिड्दै : भद्रपुर झापा गोल्डकप

हल्दिबारी, १२ फागुन । आजकाे खेल एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेश बीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । गोल्डकपको विजेता टोलीले नग...
त्रिभुवन आर्मी फुटबल क्लबकाे ड्रुक ल्हायुल फुटबल क्लब भुटान माथि सानदार जित

त्रिभुवन आर्मी फुटबल क्लबकाे ड्रुक ल्हायुल फुटबल क्लब भुटान माथि सानदार जित

भद्रपुर, फागुन ११ । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली डु«क ल्हायुल एफसी भुटानलाई २–० गोल अन्तरल...
आज त्रिभुवन आर्मी  र ड्रुक ल्हायुल भुटान भिड्दै : भद्रपुर झापा गोल्ड कप

आज त्रिभुवन आर्मी र ड्रुक ल्हायुल भुटान भिड्दै : भद्रपुर झापा गोल्ड कप

हल्दिबारी, ११ फागुन । आज हुने खेल त्रिभुवन आर्मी फुटबल क्लब र भुटानको ड्रुक ल्हायुल फुटबल क्लबले खेल्नेछ । लिगमा आर्मी दोस्रो स्थानको टोली हो । भद्रपुर झापा गोल्ड कपमा छैटौँ खेल फागुन १२ गते एपिएफ फुट...
भद्रपुर झापा गोल्डकप : मछिन्द्रका अगाडी चर्च ब्वाइज युनाइटेड निरिह

भद्रपुर झापा गोल्डकप : मछिन्द्रका अगाडी चर्च ब्वाइज युनाइटेड निरिह

भद्रपुर, फागुन १० । मछिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवे...