माधव नेपाल पक्षले प्रस्ताव गरेको चुनाव चिन्ह प्रति उन्नत लोकतन्त्र पार्टीको आपत्ति

माधव नेपाल पक्षले प्रस्ताव गरेको चुनाव चिन्ह प्रति उन्नत लोकतन्त्र पार्टीको आपत्ति

काठमाडौँ– नवगठित माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी पार्टीले चुनाव चिन्ह खुला किताब प्रस्ताव गरेकोप्रति उन्नत लोकतन्त्र पार्टीले गम्भीर आपत्ति जनाएको छ । सो पार्टीका अध्यक्ष स्वागत नेपालले विज...