हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कल्याण बचत तथा ऋण सहकारी सस्थाको ८औं साधारणसभा सम्पन्न

हल्दिवारी गाउपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथ्य तथा सस्थाका अध्यक्ष बण्ठा मेचेको सभापतित्वमा सम्पन्न कल्याण बचत तथा ऋण सहकारी सस्थाको साधारणसभाले विभिन्न बिधामा उतकृष्टलाई सम्मान गरेको थियोे ।

Advertisement

सम्मानित हुनेहरु बचत तर्फ डिल्लीराम तिम्सिना , उतकृष्ट ऋणी तर्फ मन्जु मेचे र मुना भुजेल , उतकृष्ट खुत्रुके तर्फ राजकुमार वनेम , उतकृष्ट बाल वचत राघव कार्की , उतकृष्ट आवधिक वचत तर्फ सजिव राजबशी , उतकृष्ट कर्मचारी तर्फ रिमा खड्का उतकृष्ट एस.इ .इ तर्फ सामुदायिक बिधालय बाट दिपेश पौडेल सस्थागत तर्फबाट भावना पुरि रहेका थिए ।

Advertisement

कार्यक्रमलाई प्रमुख अतिथि लिङ्गदेन , वडा अध्यक्ष रोषन सिवाकोटी ,जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष रेवती खनाल , भुपेन्द्र मैनाली ,नेत्र बहादुर गिरि ,अबिशेक खतिवडा लगायतले मन्तव्य राखेका थिए ।

 

 

अबिशेक खतिवडाको सहयोगमा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)