हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाल दर्शन २०२० को भोलि बिमोचन हुँदै

रास्ट्टिय फोटोपत्रकार समूह ( NFPJ ) द्दारा प्रकाशित फोटो पुस्तक नेपाल दर्शन २०२० को यहि माघ ६ गते भोलि बिमोचन हुने भएको छ ।

Advertisement

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्धन गर्ने उदेश्यले फोटो पुस्तक प्रकाशन गर्न लागिएको NFPJ महासचिव प्रदीपराज वन्तले जानकारी दिनु भएको छ ।

Advertisement

नेपाल अधिराज्यका २ सय पर्यटकीय तथा धार्मिक सामाजिक फोटो हरु उक्त पुस्तकमा हेर्न सकिने छ । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा उक्त पुस्तकको पर्यटन मन्त्री योगेस भट्टराईले बिमोचन गर्ने कार्यक्रम रहेको महासचिव वन्तले बताउनु भयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)