हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

म्याराथुनमा हल्दिवारी र सरस्वतीलाई स्वर्ण पदक

हल्दिवारी गाउँ शिक्षा समितिको आयोजना आयोजना गरिएको दोस्रो अन्तर विद्यालय स्तरीय अध्यक्ष तथा उपाध्यक्षकप खेलकुद प्रतियोगिता अन्तरगत छात्र – छात्राको म्याराथुन सम्पन्न भएको छ ।

Advertisement

छात्राहरुको ३ हजार मिटर दौडमा हल्दिवारी माविकी प्रतिमा तोलाङ्गी प्रथम ,महेन्द्र माविकी निशा नेउपाने दोस्रो तथा लक्ष्मी माविकी सलिना मेचे तेस्रो भएकी छ्न ।

Advertisement

त्यस्तै छात्र ५ हजार मिनेट दौडमा सरस्वती माविका प्रज्वल रायामाझी प्रथम ,जनजागृती माविका श्याम कुमार राई दोस्रो तथा पन्चायत माविका सन्जय मेचे तेस्रो भएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)