हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारीमा व्यसाय सचेतना सम्बन्धि ७ दिने तालीम शुर

 जलथल १४ पौष । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ मा व्यसाय सचेतना ,सुरु (TOPE/ TOSE) ,लैङ्गकिसमानता तथा सामाजिक समावेशीकरण ७ दिने तालिम शुरु भएको छ।

वडा अध्यक्ष होमप्रसाद चुडालको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथी चुडाल ,वडा सदस्य महेसलाल मेचे ,झापा प्राविधिक शिक्षालयका विनोद आचार्य , कार्यक्रम संयोजक देवकला राईले मन्तव्य राख्नु भएको छ ।

Advertisement

हल्दिवारी गाउँपालिका वडा नम्बर ४ को सहजीकरणमा संचालित उक्त तालीम झापा प्राविधिक शिक्षालय बिर्तामोडले आयोजना गरेको हो । उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय ,घरेलु तथा साना उद्योग कार्यलय झापाको आर्थिक सहयोगमा तालीम संचालन भएको तालीम प्रशिक्षक मन्दिरा किस्कुले जानकारी दिनुभयो ।

Advertisement

हल्दिवारी ४,५ वडाका २५ जनाले १३ गते देखि २० गते सम्म तालीममा सहभागीता जनाएको आयोजकले जानकारी दिएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)