हल्दिवारी ,३ असार । हल्दिवारी नमुना माविमा आज बाल क्लब गठन गरीएको छ l
नमुना माविमा कक्षा १० मा अध्यनरत छात्रा मनिका बास्कोटाको अध्यक्षतामा १५ सदस्य कार्यसमिति गठन गरीएको विद्यालयका प्रअ टंंक बहादुर पाखरीनले जानकारी दिनुभयो l
त्यस्तै बाल क्लबलाई परिचालन गर्न शिक्षक खेमनाथ ढुङ्गेलको संंयोजकत्वमा पर्शुराम पौडेल र तुलना त्रिताललाई जिम्मेवारी दिएको छ ।
हल्दिवारी मावि बाल क्लबका कार्यसमिति सदस्यहरु देहाय अनुसार रहेको जनाइएको छ ।
१.अध्यक्ष : मनिका बास्कोटा कक्षा – १०
२. उपाध्यक्ष : सुदिप राजबङ्शी कक्षा -९
३. सचिव : पवन गिरी कक्षा १० –
४. सहसचिव : मौसम खड्का कक्षा-९
५. कोषाध्यक्ष : जेनिसा श्रेष्ठ कक्षा – ८
६. सदस्य : भुपेन भेट्वाल कक्षा -१०
७. सदस्य : प्रतीक्षा तोलाङ्गी कक्षा -१०
८. सदस्य : बबिता राई कक्षा -९
९. सदस्य : स्मारिका बान्तवा राई कक्षा – ९
१०. सदस्य : अमित पौडेल कक्षा – ९
११. सदस्य : सन्दीप दाहाल कक्षा – ८
१२. सदस्य : सुमन लामा कक्षा – ८
१३. सदस्य : सुम्निमा लिम्बू कक्षा – ७
१४. सदस्य : रोहन अधिकारी कक्षा – ६
१५ सदस्य : लिला उप्रेती कक्षा – ६

















