हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अमिर दोङ अभिनित ह्वाम्ला मायासेु बोलको गीत बजारमा : भिडियोमा हेर्नुहोस

काठमाण्डौ । तामाङ समुदायकाअमिर दोङ अभिनित ुह्वाम्ला मायासेुबोलको गीत बजारमा आएको छ । समुदायका महानायकको उपनामले परिचित दोङलाइ फरकलुक्समा भिडियोमा देख्न सकिन्छ ।

Advertisement

तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय रनिर्देशन गरेका दोङले नेपाली चलचित्र ुसुर्य किरणु समेत निर्देशनगरिसकेका छन । उनले १ हजार भन्दा भिडियोमा अभिनय गरिसकेका छन । तामाङफिल्म होस या म्युजिक भिडियोमा फरक र नयाँपन ल्याउने गरेका दोङले योभिडियोमा नयाँ प्रयोग गरेका छन ।

Advertisement

दिपेश प्रधानले मिक्सिङ गरेको गीतमा शब्द, सङ्गित र स्वर चर्चित गायक एंवसंगीतकार बिशाल काल्तानको रहेको छ भने चर्चित गायिका जितु लोप्चनले आवाजसाथ दिएकी छिन । भिडियोमा सम्पादन,कोरियोग्राफ र अभिनय स्वंय अमिरदोङ्को रहेको छ भने मिस तामाङ २०१८ फस्ट रनर अप रन्जिता लामाको अभिनयएकसाथ देख्न सकिन्छ ।

भिडियोलाई छायांकन र ड्रोन सुर्य लामाले गरेका हुन भने ड्रेस डिजाइनिङक्लोथिङ इन नेपाल, अनिता नेगिले गरिकी हुन । । महानायक दोङले निर्देशनगरेको भिडियोमा सुस्मा मोक्तान,पदम दोङ,कुइसाङ रुम्बा,बिशाल थिङ,मिलनस्याङतान र बाल कलाकारहरुमा सुआङ दोङ र जस्मि तामाङको अभिनय रहेको छ ।

https://youtu.be/zADj0k0waFY

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)