हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अमेरिका बेलायत र भारतको लागि नयाँ राजदुत सिफारिस

काठमाडौं ११ कात्तिक । सत्तागठवन्धन सरकारले अमेरिका बेलायत र भारतको लागि नयाँ राजदुत सिफारिस गरेको छ ।

Advertisement

आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले तिन देशको लागि राजदुतमा सिफारिस गरेको हो ।अमेरिकाको लागि श्रीधर खत्री, बेलायतको लागि ज्ञानचन्द्र आचार्य र भारतमा डा। शंकर शर्मा नाम सिफारिस गरिएको छ ।

Advertisement

सत्तागठवन्धन सरकारले नेतृत्व गरेसँगै यी तिन देशको राजदुतलाई फिर्ता बोलाइएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)