हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

असोज १३ बाट सुकिला  नोट साट्न सकिने

हल्दिबारी  ।  दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला  नोट साट्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए ।

Advertisement

उनका अनुसार सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १०० दरको एक सेट नोट साट्न सक्नेछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)