विजनेश
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कुन देशको मुद्राको विनिमयदर कति आज ?

नेपाल राष्ट्र बैंकले बुधबार पुस १६ जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १२८ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ३५ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा रहेको छ ।यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २८ रुपैयाँ ०० पैसा रहेको छ।

विज्ञापन (Advertisement)Advertisement

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ ।र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)