समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

आज यस बर्षकै छोटो दिन

काठमाडौं , आज यस बर्षकै छोटो दिन परेको छ डिसेम्बर महिनाको २२ तारिखका दिन थोरै मात्र घाम लाग्ने भएकाले छोटो दिन रहनेछ । ज्योतिषशास्त्रीहरुका अनुसार आज दिन छोटो र रात लामो हुन्छ ।

त्यस्तै भोलीबाट भने दिन लामो र रात छोटा हुँदै जाने हुन्छ । आफ्नै समयअनुसार ग्रहले सौर्य मण्डलको परिक्रमा गरिरहेका हुन्छन् । यसलाई हामिले आधार मानेर दिन र गते गन्ने गरिन्छ ।

विज्ञापन (Advertisement)Advertisement

आज पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन र पृथ्वीको दक्षिणी खण्डमा यस वर्षकै सबैभन्दा लामो दिन र रात छोटो हुने ज्योतिषशात्रीले बताएका छन् । आज बिहान ६ बजेर ५१ मिनेटमा घाम झुल्किएको थियो भने बेलुका ५ बजेर १४ मिनेटमा घाम अस्ताउनेछ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)