हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ऐतिहासिक मठमन्दिरको योजना बनाएरै संरक्षण नगर प्रमुख सरावगीको प्रतिबद्धता

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले ऐतिहासि मठमन्दिरहरुको सरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

Advertisement

Advertisement

वीरगन्जको रानिघाटमा रहेको श्रीरामजानकि मन्दिर परिसरमा निर्माण भएको हनुमान मन्दिरको उदघाटन गर्दै नगर प्रमुख सरावगीले यस्तो धारण व्यक्त गर्नुभएको हो ।उहाले ऐतिहासिक रुपमा रहेको विरगन्जको रानीघाटको सार्वजनिक जग्गा तथा रामजानकि मन्दिर परिसरमा रहेको जग्गामा योजना बनाएर विकास गरिने धारणा व्यक्त गर्नु भयो

भूमाफियाहरुको कारण सार्वजनिक जग्गाहरु मासिदै गएकोले बताउदै स्थानिय निकायको निर्वाचन पछि आफुहरुले सार्वजनिक जग्गाहरुको सरक्षण तथा सम्बद्धनका लागी विभिन्न योजनाहरु सुरु गरको बताउनु भयो ।

रामजानकि मन्दि सरक्षण सम्बद्धन समितिको सक्रियतामा वीरगन्ज महानगरपालिका,वडा समिती तथा स्थानियहरुको आर्थिक सहयोगमा लगभग ३लाखको लागतमा निर्माण भएको हनुमान मन्दिरको उदघाटन कार्यक्रममा वडा अध्यक्ष प्रद्युमन सेढाइ,सरक्षण समितिका अध्यक्ष तारा राउन कुर्मि लगयत विभिन्न दलका स्थानिय नेताहरुको उपस्थिती रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)