हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कति पुग्यो मलेसियन रिंगिटको भाउ आज र अन्य देशको विनिमयदर ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार ९वैशाख ८० गते अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५३ पैसा तोकेको छ ।

Advertisement

यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रुपैयाँ २९ पैसा रहेको छ ।

Advertisement

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ।यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २० पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।

                                           तालिकामा विस्तृतमा हेर्नुहोस्ः

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)