समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कलाकार दिपक क्षेत्रीको दुखद निधन

काठमाडौं -कलाकार दिपक क्षेत्री असामहिक निधन भएको छ । उनको ५८ वर्षकाको उमेरमा निधन भएको हो । लामो समयदेखी घाँटीको क्यान्सरबाट पिडित कलाकार क्षेत्रीको संसारभर रहेका नेपाली चलचित्रकर्मी, पत्रकार तथा दीपकका फ्यानहरुले सहयोग गरिरहेका थिए । तर उनको आज अचानक सुतेकै ठाउँमा निधन भएको हो ।

निधन भएका कलाकार क्षेत्रीको सव आज टिचिङ हस्पिटलमा राखिएको छ । उनको श्रीमती मलेसियामा रहेकाले उनी आइतबार नेपाल आएपछी मात्र कलाकार क्षेत्रीको अन्तिम संस्कार गरिने बताइएको छ ।उनले जीवनदान, सिमाना, सेतो सूर्य, राज्जा रानी,झोला लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)