हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता शिवाकोटीको ‘जय जय पाथिभरा’ भजन सार्बजनिक :भिडियो हेर्नुहोस

गायिका कविता शिवाकोटीको ‘जय जय पाथिभरा’ बोलको भजन सार्बजनिक भएको छ । उनले आफ्नै युट्यव च्यानल ‘कविता शिवाकोटी’ बाट उक्त भजन सार्वजनिक गरेकी हुन् ।

Advertisement

दर्जनौ गित दर्शकमाझ पस्किएकी गायिका शिवाकोटीको सो भजनकोरचना किरण के उप्रेतीले तथा भिम विसीको संगित रहेको छ । भजनमा अभियन गायिका शिवाकोटी र यशोदा उप्रेतीको रहेको छ ।

Advertisement

भजनको निर्देशन रोहित लामगादेले गरेका छन् भने कोरियोग्राफि लामगादे र शम्भु श्रेष्ठले गरेका हुन् । क्यामेरा तथा भजनको सम्पादन सुभास लिम्बुले गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)