हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

काठमाडौंबाट भेडेटार र इलाममा पर्यटक बस चल्ने

हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी। फागुनदेखि काठमाडौंबाट पूर्वी नेपालका भेडेटार र इलाममा पर्यटक बस चल्ने भएको छ । आन्तरिक पर्यटनमा पूर्वलाई काठमाडौंसँग जोड्न बस संचालनको तयारी गरिएको हो ।

Advertisement

नेपाल पर्यटन बोर्डका अनुसार फागुन पहिलो सातादेखि काठमाडौं–भेडेटार र काठमाडौं–इलाम पर्यटक बस सेवा सञ्चालन हुने भएको हो ।

Advertisement

नेपाल पर्यटक यातायात व्यवसायी संघको सक्रियता र नेपाल पर्यटन बोर्डको पहलमा सञ्चालन हुन लागेको हो ।अहिले काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुर र वीरगञ्जका लागि मात्र काठमाडौंबाट पर्यटक बस चल्ने गरेका छन् ।-उमेश दहाल-इलाम)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)