हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गायक एंव संगीतकार सन्तोष प्रगाढको ‘तिम्रै रुपमा भुलियो’ सार्वजानिक (भिडियो)

काठमाण्डौ । गायक एंव संगीतकार सन्तोष प्रगाढको संगीत,एरेन्ज र आवाजमा
रहेको ‘तिम्रै रुपमा भुलियो’ बोलको म्युजिक भिडियो बजारमा आएको छ् ।

Advertisement

मेघ खत्रिको शब्द रचना रहेको गीतको म्युजिक भिडियोमा नायक अर्जुन खड्का र
संगीता परियार्को अभिनय समेटिएको छ् । दिपक अधिकारिले छायांकन गरेको उक्त
भिडियोलाई पुरुषोतम माझिले सम्पादन र विवेक लोप्चनले निर्देशन गरेका हुन ,

Advertisement

भिडियो

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)