समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

जनकपुरको सडकमा शंकास्पद वस्तु भेटियो

धनुषा । जनकपुरको तिरहुतिया बजारमा बीच सडकमा शंकास्पद वस्तु भेटिएको छ ।जनकपुरको संघीय प्रहरी इकाई कार्यालयभन्दा करिब ५० मिटर दुरीमा रहेको बजार छेउमा शंकास्पद वस्तु भेटिएको हो ।

बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि बिहानै देखि सो क्षेत्रको अवागमन ठप्प बनेको छ ।उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीले प्रयास गरिरहेको छ ।

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)