शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

जि. पि . कोइराला फाउन्डेसन झापा संयोजकमा न्यौपाने चयन

 काठमाडौ। गिरिजा प्रसाद कोइराला ( जि .पि. ) फाउन्डेसनले झापा संयोजकमा कमल गाउँपालिकाका बुद्धि राज न्यौपानेलाई नियुक्ति गरेको छ ।

विज्ञापन (Advertisement)Advertisement

जि. पि . कोइराला फाउन्डेसन संचालक समितिको २०७५ /९/४ को निर्णय अनुसार २ बर्षको लागि न्यौपाने झापा संयोजकमा नियुक्ति भएका हुन ।

झापा जिल्ला संयोजक न्यौपानेले छिटै कार्यसमिति बिस्तार गर्ने बताए । फाउन्डेसनको केन्द्रिय अध्यक्षमा सुजाता कोइराला रहेकी छ्न ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)