पोखरा : १३औं दक्षिण एसियाली खेलकुदको ट्रायथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जितेका छन् ।

मंगलबार बिहान पोखराको फेवाताल किनारमा भएको प्रतियोगितामा नेपालकै नेपालकै लक्षमण मल्ललाई पराजित गर्दै टमाटाले स्वर्ण जितेका हुन्।

प्रतियोगितामा नेपाल , भारत र श्रीलंका तीन देशका खेलाडी सहभागी थिए ।