हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

तेक्वान्दोकी संगिताले जितिन् स्वर्ण, नेपालको स्वर्ण २८ पुग्यो

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा बुधबार नेपालले तेक्वान्दोबाट स्वर्ण जितेको छ। मंगलबारसम्म ९ स्वर्ण जितिसकेको तेक्वान्दोबाट नेपालकी संगिता बस्यालले स्वर्ण जितिन् ।

Advertisement

 ६२ केजी मुनी तौल समूहमा संगिताले भारतकी गगनजोत जिलललाई १९-८ अंकले पराजित गरेकी हुन्।योसँगै नेपालको स्वर्णसंख्या २८ पुगेको छ। बुधबार नेपालले साइक्लिङबाट २ स्वर्ण जित्दा कराते र उसुबाट पनि १-१ जितेको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)