हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

थापाको प्यानलबाट विक्रम पाण्डेको उपाध्यक्षमा उम्मेदवारी

काठमाडौ र राप्रपाका बरिस्ठ नेता विक्रम पाण्डेले अध्यक्ष कमल थापाको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन । राप्रपा स्रोतका अनुसार उनि कमल थापा समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिने निश्चित भएको हो।

Advertisement

कमल थापा निकट युव नेता राजाराम बर्तौलाका अनुसार थापा प्यानलबाट वुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान उपाध्यक्ष पदमा चुनाव लडने भएका छन् । यस्तै महामन्त्रीमा भुवन पाठक, भाष्कर भद्रा र कुन्ती कुमारी शाही उम्मेदवार बन्ने निश्चित भएको छ । शाही प्रत्यक्ष चुनाव लड्ने थापा समूहबाट एकमात्र महिला उमेदवार हुन् ।

Advertisement

पुर्वमन्त्री समेत रहेका पाण्डे चितवन क्षेत्र नम्वर ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग निर्वाचन लडेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)